कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी र रुपन्देहीमा २/२ जना र चितवन र जनकपुरमा एक/एक जनाको मृत्यु भएको हो । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका २ जना पुरुषको मृत्यु भएको हो । मोरङको धनवाल गाउँपालिका का ४० वर्षका पुरुष र … Continue reading कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु